फूलबारीमा डम्पर र ट्रेलर ठोक्किँदा एकजना घाइते

फूलबारी (निसं): फूलबारीमा डम्पर र ट्रेलर एकार्कासित ठोक्किँदा एकजना व्यक्ति घाइते भएको छ। यो घटना आज बिहान सिलगढी-जलपाइगढी राष्ट्रीय राजमार्गको फूलबारी बाईपास मोड संलग्न इलाकामा भएको हो। प्राप्त जानकारी अनुसार आज एउटा डम्पर फूलबारीबाट सिलगढी तर्फ गइरहेको समय फूलबारी बाईपासमा पुगेपछि एउटा ट्रेलरसित सोझै ठोक्कियो। उक्त घटनामा डम्परको चालक घाइते भएको छ। घटना पछि तिनलाई उद्धार गरेर फूलबारीको एउटा निजी अस्पतालमा लगिएको छ। अर्कोतिर, घटनाको खबर पाएर फूलबारी हाईवे ट्राफिक गार्ड पुलिस घटनास्थलमा पुगेर दुवै वटा वाहनलाई आफ्नो नियन्त्रणमा लिएको छ। यसको साथै सम्पूर्ण घटनाको जाँच शुरू गरेको पुलिसले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habervdcasinomatadorbetcasibomVdcasinomatbet güncel girişsekabet girişpusulabet güncel girişjojobetjojobetsuperbetin girişjojobet girişvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes