बाघडुग्राको डाँडा गाउँ बौद्ध गुम्बामा भगवान बुद्धको 2567औं जन्मजयन्ती पालन

बाघडुग्रा (निसं): बाघडुग्राको डाँडा गाउँमा रहेको बौद्ध गुम्बामा पनि आज भगवान बुद्धको 2567औं जन्मजयन्ती धार्मिक कार्यक्रमहरूको साथमा पालन गरियो। यस अवसरमा बौद्ध धर्म गुरूहरूको साथमा धर्मावलम्बीहरूले गुम्बा परिसरबाट एउटा धार्मिक शोभायात्रा निकाले। भगवान बुद्धको मुर्ती अनि धर्मपुस्तकको साथमा निकालिइएको उक्त शोभायात्रा अप्पर बाघडुग्राको पानीघाटा मोड संलग्न बौद्ध गुम्बा हुँदै बाघडुग्राको विभिन्न इलाकाको परिक्रमा गऱ्यो। यसपछि गुम्बामा बौद्ध धर्म गुरूहरूद्वारा पाठ लगायत अन्य धार्मिक कार्यक्रमहरू सम्पन्न गरियो। आयोजक गुम्बा समितिका अध्यक्ष अध्यक्ष आकाश लामाले दिएको जानकारी अनुसार 1973 मा बाघडुग्राको डाँडा गाँउमा बौद्ध गुम्बाको निर्माण गरेपछि गुम्बा कमिटीले आज 50औं वर्षगाँठ मनाइरहेको छ। तिनले भगवान बुद्धको 2567औं जन्मजयन्तीको अवसरमा सबै बौद्ध धर्मावलम्बीहरूलाई हार्दिक शुभकामना तथा सुख-शान्तिको सन्देश दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes