बाघडुग्रा विमानअड्डा 11 देखि 25 अप्रेलसम्म पूर्ण रूपले बन्द, पुनर्विचार गरिनु पर्ने माग गरेर केन्द्रलाई पत्र

सिलगढी: उत्तर बंगालसहित नेपाल, भोटाङ, बंग्लादेश अनि छिमेकी राज्यहरू सिक्किम, बिहार, असम आदिका मानिसहरू सिलगढीको बाघडुग्रा विमान अड्डामा नै निर्भर छन्। सिलगढीलाई पूर्वोत्तरको मुख्य प्रवेशद्वारको रूपमा मानिन्छ। यसैले बाघडुग्रा विमान अड्डाको महत्व दिन-प्रतिदिन बढ्दै गइरहेको छ। तथापि हालै एयरपोर्ट एथोरिटी अफ् इण्डियाले बाघडुग्रा विमान अड्डालाई आगामी 11 अप्रेलदेखि 25 अप्रेलसम्मको लागि पूर्ण रूपले बन्द राख्ने विषयलाई लिएर निर्देश जारी गरेको छ। उक्त निर्देश पछि विभिन्न वर्गका मानिसहरूले यसलाई लिएर असन्तुष्ट व्यक्त गर्दै आइरहेका छन्। अप्रेलको चरम पर्यटनको समयमा 15 दिनसम्म विमान अड्डा बन्द रहनाले धेरै नोक्सान हुने तिनीहरूको भनाई रहेको छ। यसपछि हिमालयन हस्पिट्यालिटी एण्ड टुरिज्म डेभलपमेन्ट नेटवर्कले केन्द्रलाई पत्राचार गरेर बन्द गर्ने मितिमा परिवर्तन गरिदिने साथै बन्द गर्ने विषयमा पुनर्विचार गरिदिने माग गरेको बताइएको छ। संगठनका सचिव सम्राट सन्यालले यसबारे बताए अनुसार, अप्रेल र मई महिना पर्यटनको मौसम रहेकोले यो महिना खुबै महत्वपूर्ण हो। उत्तर बंगालसहित नेपाल, भोटाङ, बंग्लादेशअनि छिमेकी राज्यहरू सिक्किम, बिहार, असम आदिका मानिसहरू सिलगढीको बाघडुग्रा विमान अड्डामा नै निर्भर रहने भएकोले अप्रेलमा नै बन्द किन गरिनु भन्दै तिनले यस मामिलामा पुनर्विचार गरिनु पर्ने माग गरेर केन्द्रलाई पत्र पठाएको जानकारी दिएका छन्।  

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


jojobet güncel girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetGrandpashabeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinolunabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetromabettophillbetjojobetjojobetkingroyalDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetamgbahiswbahisbahiscomwbahisnesinecasinobetsalvadorpalacebetromabetromabetcratosroyalbetgrandpashabetbetbey girişholiganbetjojobetbetgaranticashwingrandpashabetsekabet girişmatbetsekabetimajbetpusulabetsekabet girişsuperbetinjojobetromabet girişjojobetbetsalvadorjojobetpalacebet girişcasinomilyonholiganbettlcasinobahiscasinograndpashabet1wingrandpashabet girişpusulabet girişdeneme bonusu veren siteler Built with ❤︎ by appycodes