रूखका विरूवाहरू वितरण

दार्जिलिङ: दार्जिलिङका विधायक निरज जिम्बा राहत कोषबाट दार्जिलिङ विधान सभा क्षेत्रको निम्ति विभिन्न उन्नत जातका एक हजार फल-फुलका विरूवाहरु वितरण गरियो। यसबारे गोरामुमो दार्जिलिङ टाउन कमिटीका अध्यक्ष रोबर्ट छेत्रीले जानकारी दिएका छन् । तिनले बताए अनुसार दार्जिलिङ पहाड विभिन्न चियाबारी गाउँ-बस्तीहरुमा उक्त विरूवाहरु कृषकहरुलाई वितरण गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *