लक डाउन अवधि मानिसहरू सडकमा, सिलगढीमा पुलिसको अभियान शुरू

सिलगढीकोरोनाको संक्रमणलाई फैलिन नदिनुको साथै मानिसहरूलाई यसबाट बचाउने उद्देश्य लिएर अन्य राज्यहरूमा झै बङ्गालमा पनि राज्य सरकारले लक डाउनको घोषणा गरे तापनि यता सिलगढ़ी शहरको अधिकजसो सड़कहरूमा मानिसहरू घुमफिर गरिरहेका छन्। धेरैजसो मानिसहरू कुनै काम बिनै पनि शहरको सडकमा घुमिरहेका छन्। यसैलाई ध्यानमा राखेर पुलिसले यसको विरूद्ध विभिन्न ठाउँहरूमा अभियान चलाइरहेका छन्। यसको साथै लक डाउनको निर्देशलाई पालन नगर्नेहरू विरूद्ध  शहरका विभिन्न ठाउँहरूमा पुलिसले लट्ठी चार्ज पनि गरिरहेका छन्। पुलिसले सडकमा निस्केका मानिसहरूलाई आ-आफ्नो घरतिर जाने सल्लाह दिइरहेका छन्। तथापि अति आवश्यक परिसेवाहरू खुल्लै रहेको छ। सिलगढीको एयरभ्यू मोड़, जंक्शन, हाँशमीचोक लगायत विभिन्न ट्राफिकमा पुलिसले तलासी अभियान चलाइरहेको छ भने मानिसहरूलाई रोकेर कहाँ गइरहेको छ भन्नेबारे सोधखोज गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobetmatadorbetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabet Built with ❤︎ by appycodes