वन कर्मीहरूद्वारा कामाख्यागुडीबाट धेरै मात्रामा अवैध सालको काठ उद्धार, एकजना पक्राउ

अलीपुरद्वार (निसं): गोप्य सूचनाको आधारमा अलीपुरद्वार जिल्लाको कामाख्यागुडी बाङ्ग्ला चौपथी इलाकामा कामाख्यागुडी मोबाइल रेञ्जका वनकर्मीहरूले गत राति अभियान चलाएर तस्करी गर्न अगावै धेरै मात्रामा अवैध सालको काठ उद्धार गरेको छ। उक्त घटनामा एउटा वाहन सहित एकजना व्यक्तिलाई पनि पक्राउ गरेको छ। पक्रा परेका जादव राय अलीपुरद्वार जिल्लाको तपसीखाता इलाका निवासी रहेको बताइएको छ। वन विभाग सूत्रले दिएको जानकारी अनुसार, चोरी गरेको काठ कुचबिहारको बक्सिरहाटमा तस्करी गर्ने उद्देश्य लिएर गइरहेको समय वन कर्मीहरूले अभियान चलाएर एउटा वाहनबाट धेरै मात्रामा अवैध सालको काठ उद्धार गरेको छ। उक्त घटनामा वन कर्मीहरूले पक्राउ गरेको आरोपीलाई आज अलीपुरद्वार अदालतमा पेश गरियो। वन विभागले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetcratosroyal girişcratosroyalcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes