वाहनको धक्का लागेर मऱ्यो चितुवा

अलीपुरद्वार (निसं): वाहनको धक्काले एउटा चितुवा मरेको घटना प्रकाशमा आएको छ। यो घटना अलीपुरद्वार जिल्लाको मदारीहाट बीरपाडा ब्लकमा बीरपाडा गारगेडा सेतु संलग्न सडकमा भएको हो।  प्राप्त जानकारी अनुसार एउटा वयस्क चितुवा मरेको थाहा पाएपछि स्थानीय मानिसहरूले वन विभागलाई घटनाबारे सूचना दिए। यसपछि सूचना पाएर वन विभागको जलदापाडा रेञ्जका वनकर्मीहरू घटनास्थलमा आइपुगे। वन विभागका अधिकारीले दिएको जानकारी अनुसार चितुवा सडक पार गरिरहेको समयमा तीव्र गतिमा आइरहेको वाहनको चपेटमा परेको मरेको आशंका रहेको छ। तथापि, के कारणले चितुवा मरेको हो भन्नेबारे पोस्टमार्टम रिपोर्ट आएपछि मात्र थाहा लाग्नेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel girişjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibomsekabet girişmatbet girişpusulabet girişVDCasinojojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomgameofbet girişcasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes