सिलगढ़ीमा विदेशी मुद्रासहित एकजना पक्राउ

सिलगढ़ी:  डीआरआई-ले सिलगढ़ी जक्शनबाट विदेशी मुद्रासहित एकजना व्यक्तिलाई पकेराउ गरेको छ। पक्रा पर्ने व्यक्ति कोलकाताको बेलघरिया निवासी प्रसेन भौमिकको रूपमा चिन्हित गरेको छ।  आज पक्रा परेका आरोपीलाई सिलगढ़ी अदालतमा पेश गरियो। सूत्रले दिएको जानकारी अनुसार  गोप्य सूत्रको आधारमा डीआरआईले बुधवार राति सिलगढी जंक्शनमा कञ्चनजङ्घा एक्सप्रेस रेलमा अभियान चलाएर प्रसेन भौमिकलाई पक्राउ गरेको छ। तिनीबाट एक लाख 12 हजार 100 यूएस डलर(अमेरिकाको डलर) उद्धार गरेको बताइको छ। डीआरआई सूत्र अनुसार विदेशी मुद्रालाई कोलकाताबाट जयगाउँमा तस्करीको लागि लगिरहेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *