सिलगढीको प्रकाश नगरस्थित ग्यारेजमा भीषण आगलागी, गोदामसहित दुईवटा वाहन जलेर भष्म

सिलगढी (निसं): सिलगढी नगर निगमको वार्ड नम्बर 43 अन्तर्गत प्रकाश नगर इलाकाको एउटा ग्यारेजमा आज अपरान्ह भीषण आगलागी हुँदा व्यापक हो-हल्ला मच्चियो। उक्त ग्यारेजमा लागेको आगलागीको चपेटमा परेर यसको नजिकैमा रहेको फलामको फर्नीचरको एउटा गोदाम पनि जलेको छ। यसको साथै ग्यारेजमा भएको दुई वटा वाहन पनि पूर्ण रूपमा जलेर खाक भएको छ।

अर्कोतिर, घटनाको सूचना पाउन साथ दमकलको तीन वटा इञ्जन घटनास्थलमा पुगेर लगभग दुई घण्टासम्मको लगातार कठोर परिश्रम पछि आगोलाई नियन्त्रणमा ल्याइएको बताइएको छ। यसैगरी, भक्तिनगर थाना पुलिस पनि घटना स्थलमा आइपुगेको थियो। आगलागी के कारणले भयो भन्ने कुरा हालसम्म थाहा लागेको छैन। तथापि दमकल विभाग अनि पुलिसले सम्पूर्ण मामिलाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetgarantijokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişnew pornbahiscasinosekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandrainterbahissezarcasinojojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn liveperabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes