सिलगढीमा पिकअप भ्यानबाट 10 करोड रूपियाँको ब्राउन शुगर उद्धार, 3 जना तस्कर पक्राउ

सिलगढी (निसं): सिलगढी मेट्रोपलिटन पुलिसलाई मादक विरोधी अभियानमा ठूलो सफलता हात लागेको छ। एउटा पिकअप भ्यानबाट एसओजी अनि भक्तिनगर थाना पुलिसले 10 करोड रूपियाँको ब्राउन शुगर उद्धार गरेको छ। यसको साथै ब्राउन शुगर तस्करीको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा रशीद शेख, दुर्गा सोरेन र प्रदीप मुण्डा सामेल छन्। रशीद शेख मालदा कालियाचक निवासी हुन् भने दुर्गा र प्रदीप खोड़ीबारी निवासी हुन्।
प्राप्त जानकारी अनुसार पिकअप भ्यान चालक रशीद शेख भ्यान लिएर ब्राउन शुगर डिलीवरी गर्न आज सिलगढी आइपुगेका थिए। यसबारे एसओजी-ले गोप्य सुइँको पाएपछि भक्तिनगर थाना पुलिससित मिलेर ईस्टर्न बाईपास संलग्न मण्डल पेट्रोल पम्प नजिकबाट पिकअप भ्यानलाई रोकेर छानबिन गरे। यसपछि पुलिसले सन्देहको आधारमा भ्यानमा कवार तीनै जनासित सोधखोज गरेपछि चालकको सीट मुनिबाट ब्राउन शुगरको तीन वटा प्याकेट उद्धार गऱ्यो। जसको ओजन 4 किलो 812 ग्राम थियो। उक्त ब्राउन शुगरको अनुमानित बजार मूल्य 10 करोड़ रूपियाँ रहेको बताइएको छ। पुलिस सूत्र अनुसार, रशीद शेख मालदाबाट ब्राउन शुगर डिलीवरी गर्न सिलगढी आइपुगेका थिए भने दुर्गा सोरेन र प्रदीप मुण्डा रिसिवर हुन्। पुलिसले तीनै जनालाई एनडीपीएस एक्ट अन्तर्गत पक्राउ गरेको छ। भोली तीनै जना आरोपीलाई पुलिसले जलपाईगढी अदालतमा पेश गर्ने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel giriştaraftarium24child pornmegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes