सिलगढी-जलपाइगढी राष्ट्रीय राजमार्गमा ठोक्कियो तीन वटा वाहन,  धेरै जना घाइते

फूलबारी (निसं) : सिलगढी-जलपाइगढी राष्ट्रीय राजमार्ग अन्तर्गत फूलबारी नजिक जियागञ्ज इलाकामा तीन वटा वाहन एकार्कासित ठोक्किँदा धेरैजना घाइते भएका छन्। उक्त दुर्घटनामा एउटा सरकारी यात्री बस, एउटा चार चक्के वाहन र ग्यास ट्याङ्कर सामेल थियो।प्राप्त जानकारी अनुसार एउटा सरकारी बस कुचबिहारबाट सिलगढीतर्फ आइरहेको समय जियागञ्ज इलाकामा विपरीत दिशाबाट एउटा वाहन आरहेको थियो अनि बसले अचानक सडकमा ब्रेक लगायो। जसको परिणामस्वरूप अर्को वाहन पनि रोकियो। ठीक त्यही समय पछिल्तिरबाट आइरहेको एउटा ग्यास ट्याङ्करले उक्त चार चक्के सानो वाहनलाई धक्का दियो अनि यसपछि उक्त वाहन यात्री बससित सोझै ठोक्कियो। उक्त घटनामा बसका केही यात्रीहरू घाइते भएका छन् भने सानो वाहनलाई क्षति पुऱ्याएको छ।   घटनाको खबर पाएर एनजेपी थाना पुलिस अनि फुलबारी हाईवे ट्राफिक आउट पुलिस घटनास्थलमा पुगेर घाइतेहरूलाई उद्धार गरे। यसपछि पुलिसले घाइतेहरूलाई फुलबारीको एउटा निजी अस्पतालमा पठाइदिए अनि वाहनहरूलाई आफ्नो नियन्त्रणमा लिएको छ। यसको साथै सम्पूर्ण मामिलाको जाँच शुरू गरिरहेको पुलिसले जनाएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinperabetjokerbetmobilbahisjojobetjojobetJojobetkargabetpusulabetpusulabetpokerklasjojobetJojobetGrandpashabetmariobetGrandpashabeturfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibomsekabet girişpusulabet girişVDCasinosuperbetincasibom casibom pusulabet güncel girişbetplaycasinomilyoncasinomilyonbetsalvadorteosbetbahiscasinoradissonbetholiganbetjojobetjojobetjojobetpornobahiscasinocasibommatbetsekabetimajbetpusulabetbetciosekabetjojobetmarsbahisholiganbetgrandpashabetimajbetteosbetonwin girişsahabet girişpornoŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwoonjojobetperabetperabet girişperabet girişjojobetcasibomtipobetgrandpashabetjojobetjojobetholiganbetradissonbetbahiscasinoteosbetbetsalvadorcasinomilyonbetplaymercurecasinocasibomcasibomgrandpashabet girişcasibom girişcasibomgrandpashabet giriş Built with ❤︎ by appycodes