सिलगढी सूर्यनगर समाज कल्याण संस्थाको तर्फबाट स्वेच्छिक रक्तदान शिविरको आयोजना

सिलगढी (निसं): सिलगढी सूर्यनगर समाज कल्याण संस्थाको तर्फबाट आज 24औ स्वेच्छिक रक्तदान शिविरको आयोजना गरियो। यस अवसरमा संस्थाले आज एउटा रंगारंग शोभायात्रा पनि निकाल्यो। उक्त रंगारंग शोभायात्रा सिलगढीको बाघजतिन मैदान परिसरबाट शुरू भएर सहरको विभिन्न मार्गहरूको परिक्रमा गऱ्यो। उक्त शोभायात्रामा सिलगढी नगर निगरका डिप्टी मेयर रञ्जन सरकार, सिलगढी सूर्यनगर समाज कल्याण संस्थाका सदस्यहरूसहित विभिन्न स्वयंसेवी संस्थान तथा सहरका एनसीसी सदस्यहरू सामेल थिए। यस अवसरमा संस्थाका महासचिव आशीष ब्रह्मले भने, विगत 23 वर्षदेखि मोबाइल भ्यानमा स्वेच्छिक रक्तदान शिविर आयोजित गर्दै आइरहेको छ। यस वर्ष स्वेच्छिक रक्तदान शिविर उत्सवको 24औ वर्ष हो। सिलगढीमा मात्र होइन तर उत्तर बंगालको विभिन्न जिल्लामा यो रक्तदान शिविर आगामी 26 जनवरीसम्म चल्ने तिनले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasuscasiveratophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomcasibomholiganbetStarzbetStarzbetgrandpashabetsupertotobetxslotcasinoroyaltipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomgrandpashabet girişsekabet girişpusulabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyoncasibomjojobet Built with ❤︎ by appycodes