स्टेशनरी पसलको आडमा अवैध रूपमा पटेकाको धन्दा, एकजना व्यक्ति हिरासतमा

सिलगढी, 28 अक्टोबर (निसं): स्टेशनरी पसलको आडमा अवैध रूपमा पटेकाको व्यवसाय गरिरहेको थाहा पाएपछि सिलगढी पुलिसले छापा मारेर एकजना व्यक्तिलाई पक्राउ गरिएको छ। दीपावलीको अघि विभिन्न स्थानमा अवैध रूपमा प्रतिबन्धित पटेकाहरू बिक्री गरिरहेका छन्। त्यसैले सिलगढी मेट्रोपोलिटन पुलिसको विभिन्न थानाले अभियान चलाइरहेको छ। सिलगढी थाना पुलिसले आइतवार सिलगढीको मिलनपल्ली क्षेत्रमा एउटा स्टेशनरी पसलमा छापा मारेर प्रतिबन्धित पटेका धेरा मात्रामा उद्धार गरेको छ। उक्त घटनामा एकजना व्यक्तिलाई हिरासतमा लिएको छ। पुलिसले यस अभियानलाई अघि पनि निरन्तर जारी राख्ने जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes