10 लाखको सी हर्स नक्सलबारीबाट उद्धार, एकजना तस्कर पक्राउ

नक्सलबारी (निसं): तस्करी गर्न अगावै समुद्रमा पाइने लुप्त अवस्थामा रहेको सी हर्स उद्धार गरेको छ। यस घटनामा एकजना तस्करलाई पनि पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार, गोप्य सूत्रको आधारमा वाइल्ड लाइफ क्राइम कन्ट्रोल ब्यूरो तथा खरसाङ डिभिजनको घोषपुकुर अनि टुकरियाझार वन विभागका कर्मीहरूले नक्सलबारी इलाकामा  संयुक्त अभियान चलाएर लुप्त अवस्थामा रहेको 5 किलो सी हर्स उद्धार गर्नको साथै फैज अहमद नामक एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका आरोपी उत्तर दिनाजपुर निवासी हुन्। वन विभाग सूत्र अनुसार उद्धार गरेको सी हर्सको बजार मूल्य लगभग 10 लाख रूपियाँ रहेको छ। उक्त सी हर्स नेपालमा तस्करी गर्नका लागि लगिरहेको थियो। पक्रा परेका आरोपीलाई आज सिलगढी महकुमा अदालतमा पेश गरियो। वन विभागले घटनाको विस्तृत जाँच गरिरहेको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetcasiveratophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomcasibomholiganbetStarzbetStarzbetgrandpashabetsupertotobetxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet girişsekabet girişpusulabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisamgbahiscasinowonbetplaycasinoroyalteosbetbahiscasinobetgitradissonbetcratosroyalbetgrandpashabetcasibomjojobet Built with ❤︎ by appycodes