100 दिने काम अनलाइन पद्धतिमा शुरू गरेपछि असन्तोष प्रकट गर्दै राजगञ्जमा विक्षोभ

राजगञ्ज : केन्द्रको 100 दिने काम अनलाइन पद्धतिमा शुरू गरेपछि स्थानीय मानिसहरूले असन्तोष प्रकट गर्दै राजगञ्जको सारीयाम इलाकाको राष्ट्रिय राजमार्ग अवरोध गरेर विक्षोभ प्रदर्शन गरे। घटनाको खबर पाएर राजगञ्जका जोइन्ट बीडीओ घटनास्थलमा पुगे। विक्षोभकारीहरूको आरोप अनुसार नयाँ पद्धति अनुसार 8 घण्टा काम गर्नुपर्ने साथै दुईपल्ट फोटो खिँचेर पठाउनु परेकोले गर्दा आफूहरूलाई निक्कै समस्या भइरहेको छ। विभिन्न ठाउँहरूझैँ यता पनि ठिक समयमा वेतन नपाएको साथै 4 महिनाको वेतन बाँकी रहेकोले गर्दा नै आज विक्षोभ प्रदर्शन गरिएको हो। कामको दायित्वमा रहेका स्थानीय सुपरभाइजर बिकी रायले बताएअनुसार नयाँ पद्धतिमा स्थानीय मानिसहरूलाई काम गर्न निक्कै असुविधा भइरहेको छ। बिहान 7 बजीदेखि 11 बजीसम्म अनि फेरि अपरान्ह 2 बजीदेखि साँझ 6 बजीसम्म दुई चरणमा काम गर्नुपर्दछ। प्रत्येक दिन भिन्ना-भिन्नै फोटो खिँचेर पठाउनुपर्ने भएकोले स्थानीय मानिसहरूलाई असुविधा भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom herkülbetherkülbet girişherkülbetjojobet girişchild porniptv satın alCasibomherkülbet girişgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişholiganbetgrandpashabet girişholiganbetgameofbetradissonbetholiganbettambetjojobetsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahistipobetcasibompusulabet giriş Built with ❤︎ by appycodes