100 दिनको बकाया रुपियाँको मागमा सिलगढीमा तृणमूल-को विरोध र्‍याली

सिलगढी : 100 दिनको बकाया रुपियाँको मागमा आज सिलगढी टाउन एक, दुई र तीन तृणमूल युवा कङ्ग्रेसको तर्फबाट विरोध र्‍याली निकालिइयो। तृणमूल नेत्री ममता ब्यानर्जीको निर्देशमा राज्यभरिमै विरोध र्‍याली निकालिरहेको छ। यसै क्रममा सिलगढीको बाघाजतिन पार्कबाट आज एउटा र्‍याली निकालेर सहरको विभिन्न इलाकाको परिक्रमा गरेपछि महात्मा गाँधी मोड़मा पुगेर समापन गरियो। तृणमूल कङ्ग्रेसको तर्फबाट जयन्त करले भने, गत दिसम्बरदेखि 100 दिनको काम गरिरहेका मानिसहरूले हालसम्म यसको पारिश्रमिक पाएका छैनन्। यसैले आज यसको विरोधमा एउटा र्‍याली निकालिइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetimajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotpalacebettipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsekabet girişgrandpashabet girişjojobet girişmarsbahis girişbetsalvador girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes