10 अप्रेल नरेन्द्र मोदी सिलगढी आउने, जनसभा स्थलको तयारी जोड़तोड़ले

सिलगढी : प्रधानमन्त्री नरेन्द्र मोदी भाजपा प्रार्थीहरूको समर्थनमा आगामी 10 अप्रेलको दिन सिलगढीमा आउने भएका छन्। तिनले यहाँको कावाखालीस्थित मैदानमा आयोजना गरिएको भाजपाको जनसभामालाई सम्बोधन गर्ने भएका छन्। हाल उक्त जनससभा स्थलको तयारी जोडतोडले चलिरहेको छ। सिलगढीको कावाखालीमा आयोजना गरिने भाजपाको जनसभा स्थलको आज सिलगढी सांगठनिक जिल्ला सभापति प्रवीण अग्रवाल, बिहारका विधायक तथा बिहार भाजपा उपाध्यक्ष नितीश मिश्र लगायत अन्य स्थानीय नेतृत्वहरूले निरीक्षण गरे। स्मरण रहोस्, गत 2019-को लोकसभा चुनाउको प्रचार गर्नको लागि प्रधानमन्त्री नरेन्द्र मोदी सिलगढीको कावाखाली मैदानमा आएका थिए। उक्त जनसभामा धेरै संख्यामा भाजपा पार्टीका कार्यकर्ता, समर्थक तथा साधारण मानिसहरूको उपस्थिति रहेको थियो। यसैले गर्दा यसपल्ट पनि नरेन्द्र मोदीको भाषण सुन्न अथवा तिनलाई एक झलक हेर्नको लागि लगभग 5 लाखभन्दा अधिक भाजपा कार्यकर्ता, समर्थकहरू उक्त जनसभामा आउने सम्भावना रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltcasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetlike girişbetlikeJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes