10औँ संस्करणको दार्जिलिङ हिल म्याराथन 2023 सम्पन्न

दार्जिलिङ (निसं): दार्जिलिङ हिल म्याराथन अन्तर्गत यसपाली 10औँ संस्करणको दार्जिलिङ हिल म्याराथन 2023 सम्पन्न भयो। दार्जिलिङ पुलिसको आयोजनामा प्रत्येक वर्ष आयोजना गरिने यो दार्जिलिङ हिल म्याराथनमा यस वर्ष लगभग 2500 जना धावकहरूले अंश ग्रहण गरेका थिए। उक्त म्याराथन दौडमा स्थानीय लगायत भारतभरिका साथै विदेशबाट पनि धावकहरूले भाग लिएका थिए। यसपालीको दार्जिलिङ हिल म्याराथनको थिम ड्रग्समुक्त दार्जिलिङ रहेको थियो। यसपाली दार्जिलिङ पुलिसको आयोजनामा सम्पन्न भइरहेको तीन दिवसीय मेलो फेस्टको तेस्रो तथा अन्तिम दिन हिल म्याराथनको आयोजना गरियो। यस म्याराथनमा यसपाली पुरुष, महिला सहित उमेर अनुसार वर्ग छुट्टाएर म्याराथान दौडको आयोजना गरिएको थियो, जसमा 5 किलोमीटर, 10 किलोमीटर र 20 किलोमीटर राखिएको थियो। यसमा महिलाहरूको लागि ओपेन, 35 वर्षदेखि माथि र 45 वर्षदेखि माथि गरिएको थियो। त्यसरी नै पुरुषमा पनि ओपेन, 35 वर्षमाथिको र 45 वर्षमाथिको वर्ग रहेको थियो।

यस हिल म्याराथनमा महिला वर्गमा प्रथम हरियाणाकी सोनिका, दोस्रो दार्जिलिङकी सन्तोषी श्रेष्ठ र पश्चिम बंगालकी लिली दास तेस्रो भइन्। त्यसरी नै पुरुष वर्गमा प्रथम विदेशी धावक हेनरी किप्रोनो, दोस्रो पनि विदेशी धावक चेरूयोट टु र तेस्रो दिल्लीको नरेन्द्रसिंह रावत भएका छन्। उक्त दार्जिलिङ हिल म्याराथन 2023 विषयमा पत्रकारहरूसित कुराकानी गर्दै दार्जिलिङ जिल्ला पुलिस अधीक्षक प्रवीण प्रकाशले यसपाली सम्पन्न हिल म्याराथनमा लगभग 2500 जनाले भाग लिएको र यस म्याराथनको राम्रो रेस्पोन्स आएको बताए। तिनले यसपाली तीन दिवसीय मेलो फेस्ट पनि आयोजना गरिएको र यहीँ तीन दिवसीय मेलो फेस्टको तेस्रो दिन हिल म्याराथन आयोजना गरियो। उक्त म्याराथानमा स्थानीय, राष्ट्रिय र विदेशी धावकहरूले पनि अंश ग्रहण गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpas girişbetpasJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes