10औँ त्रि-वार्षिक सम्मेलनलाई सफल तुल्याउन वृहत्तर सिलगढी खुद्रा व्यवसायी समिति-द्वारा निकालिइयो पदयात्रा

सिलगढी : सिलगढीमा साना तथा मध्यम खुद्रा व्यवसायीहरूको विविध समस्याहरू उजागार गर्नको लागि आगामी 22 मईमा 10औँ त्रि-वार्षिक सम्मेलनको आयोजना गरिने भएको छ। उक्त सम्मेलनलाई सफल तुल्याउनको लागि वृहत्तर सिलगढी खुद्रा व्यवसायी समितिका सदस्यहरूले आज सिलगढीको बाघाजतीन पार्कबाट एउटा पदयात्रा निकाले। धेरै समय अघिदेखि सपिङ मल र विभिन्न ठुल्ठुला गैर सरकारी प्रतिष्ठानहरूले गर्दा सिलगढीका साना तथा मध्यम खुद्रा व्यवसायीहरूले क्षतिको सामना गर्न परिरहेको छ। यसबाहेक पिउने पानीको व्यवस्था, सुलभ शौचालय, ट्रेड लाइसेन्स लगायत विविध समस्याहरू रहेकोले ती समस्याहरू उजागार गर्ने उद्देश्य लिएर आगामी 22 मईमा सिलगढीको सेभोक रोडस्थित एउटा होटलमा 10औँ त्रि-वार्षिक सम्मेलनको आयोजना गरिने भएको छ। यस सम्बन्धमा वृहत्तर सिलगढी खुद्रा व्यवसायी समितिका महासचिव विप्लव राय मुहरीले भने उक्त पदयात्रामा सामेल सबै व्यवसायीहरूले सम्मेलनमा अंश ग्रहण गर्ने अपील पनि गरे। उक्त सम्मेलन खुद्रा व्यवसायीहरूको अस्तित्वको लडाइँ हो भनी तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes