10 वर्षको विकास कार्यको रिपोर्ट पेश, भोलिदेखि शुरू गर्ने बङ्ग ध्वनि यात्रा

सिलगढी :  तृणमूल जिल्ला कांग्रेसले आज राज्य सरकारको 10 वर्षको कार्यकाल अवधिको सबै विकासमूलक कार्यको रिपोर्ट कार्ड पेश गर्यो। जिल्ला तृणमूल कार्यालय सिलगढीमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर राज्यको आर्थिक उन्नति, शिक्षा व्यवस्था, पथश्री, स्वास्थ्य व्यवस्था, खाद्य सुरक्षा लगायत अन्य विविध योजनाहरूबारे तृणमूल सरकारले आफ्नो कार्यकालको अवधि गरेका विविध विकासमूलक कार्यहरूको रिपोर्ट पेश गरे। यसको साथै उक्त परियोजनाको माध्यमद्वारा राज्यमा भएको विविध उन्नतिबारे पनि एउटा रिपोर्ट पेश गरेको बताइएको छ। तृणमूल नेता रञ्जन सरकारले पत्रकार सम्मेलनमा बताएअनुसार आगामी 11 दिसम्बरदेखि 21 दिसम्बरसम्म राज्यको प्रत्येक विधानसभा केन्द्रमा बङ्ग ध्वनि यात्रा शुरू गरिने भएको छ। उक्त यात्राको माध्यमद्वारा राज्य सरकारले 10 वर्ष अवधिमा गरेको विविध विकासमूलक कार्यबारे मानिसहरूलाई अवगत गराइनेछ। उक्त बङ्ग ध्वनि यात्रा सर्वप्रथम भोलि सिलगढीबाट शुरू गरिने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetinterbahisjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet girişmatadorbetdeneme bonusuurfa konteynerşanlıurfa konteynermatadorbetcasibomsekabet girişmatbet girişpusulabet girişVDCasinojojobetjojobet girişsuperbetin girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın algameofbet girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren siteleribizabetŞans Casinocasibom Built with ❤︎ by appycodes