10 वर्षपछि डुर्वसको बन्द 3 वटा चियाकमान अगस्तदेखि खोलिने

लुकसान : लगभग 10 वर्षको अन्तरालपछि अब डुर्वसको बन्द अवस्थामा रहेको 3 वटा चियाकमान खोलिने भएको छ। उक्त चियाकमानहरू खोलिने समाचारले चियाश्रमिकहरूमा खुसीको लहर छाएको छ। सिलगढीको डागापुरस्थित श्रमिक भवनमा हिजो 28 जुलाईको दिन उत्तरबंगका अतिरिक्त श्रम आयुक्त मोहम्मद रिजानुरको मध्यस्थता सम्पन्न भएको बैठकमा यी 3 वटा चियाबारीहरू अब खोल्ने निर्णय लिएको छ। उक्त बैठकमा चिया मजदुर श्रमिक संगठनका नेताहरू नकुल सोनार, पुलिन गोलदार, सञ्जय कुजुर, राजु गुरूङ, तभारक अली लगायत अन्य उपस्थित थिए। बैठकबारे अतिरिक्त श्रम आयुक्त मोम्मद रिजानुरले बताएअनुसार आगामी अगस्त महिनाभित्रमा डुवर्सको बन्द अवस्थामा रहेको रेड ब्याङ्क, धरनीपुर र सुरेन्द्र नगर चियाबारी खोलिनेछ। प्राप्त जानकारी अनुसार आगामी 1 अगस्तदेखि धरनीपुर चियाबारी खोलिनेछ भने 11 अगस्तदेखि रेड ब्याङ्क र सुरेन्द्र नगर चियाबारी पनि खोलिनेछ। धेरै लामो प्रतीक्षापछि यी चियाबारीहरू एकै महिनाको अवधिमा खोलिने समाचारले चियाश्रमिकहरू निक्कै खुसी देखिन्छन्। यी 3 वटा चियाकमानमा मोठ 15 सयभन्दा अधिक श्रमिकहरू छन् भने गत 10 वर्षसम्म चियाबारीहरू बन्द रहँदा यहाँका श्रमिकहरूले निक्कै कष्टकार जीवन बाँचिरहेका थिए भने अब कमान खोलिने भएपछि तिनीहरूमा फेरि नयाँ जोश र आशा पलाएको छ। बन्द चियाकमानहरू अन्ततः स्वतन्त्रताको 75औँ अमृत वार्षिकोत्सवको पूर्व सन्ध्यामा खोलिने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahistipobetcasibompusulabet giriş Built with ❤︎ by appycodes