10 वर्षपछि दुई पक्षमाझको विवादको सुनवाई, आरोपीलाई सजाय

सिलगढी : व्यवसायलाई लिएर दुई पक्षमाझ विवाद हुँदा एकजना व्यक्तिको टाउको फुटाइदिएको घटनाको 10 वर्षपछि अदालतले घटनामा लिप्त व्यक्तिलाई सजाय सुनाएको छ। अदालतले उक्त व्यक्तिलाई एक वर्षको कठोर कारावास साथै 50 हजार रुपियाँ जरिमाना लगाएको छ। उक्त घटना सिलगढी महकुमाको मतिगढा थाना इलाकामा 2011-मा घटेको हो। घटनाक्रमअनुसार मोहम्मद शेरूले बलुवा-ढुङ्गाको व्यवसाय गर्ने गर्दथे। यस व्यवसायलाई लिएर तिनको मोहम्मद कालोसित झगडा हुँदा मोहम्मद कालोले मार्तोल र रडले तिनीमाथि प्रहार गर्दा टाउकोमा चोट लागेपछि मतिगढास्थित एउटा नर्सिङ होममा तिनलाई भर्ना गरिएको थियो। यस सम्बन्धमा गत 30 अप्रेल 2011 -मा मतिगढा थानामा अभियोग दर्ता गरिएको थियो भने आरोपी मोहम्मद कालोले अदालतमा आत्मसमर्पण गरेका थिए। धेरै समय अघिदेखि मोहम्मद कालो जमानतमा रिहा थिए भने गत 12 जुलाईको दिन अदालतले तिनलाई दोषी ठहराएको छ। आज सिलगढी एसीजेएम, दोस्रो कोर्टका न्यायाधीश नीलञ्जना च्याटर्जीले तिनलाई 1 वर्षको कठोर कारावासको सजाय सुनाउनको साथै 50 हजार रुपियाँ जरिमाना लगाएको छ। सरकारको वकील दिलीप रायले बताएअनुसार 50 हजार रुपियाँको जरिमानामध्ये 25 हजार रुपियाँ अभियोगकर्ताको परिवारलाई र 25 हजार रुपियाँ अदालतलाई दिइने आदेश दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişbetpuan girişesbetcasinoroyalbetpuanpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabettambet girişesbet girişholiganbettambetholiganbetholiganbet girişgrandpashabet girişgrandpashabetbetewin girişbetewincasinolevantcasinolevant girişholiganbetjojobettaraftarium24child pornholiganbetkingroyalcasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes