10 वर्षीय नुरमित लेप्चालाई उपचारको लागि सहयोग गर्ने गोजविमो-को अपील

सुकेपोखरी : जोरबङलो सुकेपोखरी खण्डको पुलुङदुङ बस्ती लेप्चा गाउँ निवासी 10 वर्षीय नुरमित लेप्चाको उपचारमा सहयोगको निम्ति गोर्खा जनमुक्ति विद्यार्थी मोर्चा अघि आएको छ। सिलगढीको एउटा नीजि नर्सिङ होममा उपचाराधिन नुरमितको उपचारमा सहयोग पुऱ्याइदिने विद्यार्थी मोर्चा समष्टि सचिव सुलभ प्रधानले अपील गरेका छन्। नुरमितको सहयोग गर्न चाहने महानुभावहरूले रोगी परिवार पक्षसित यस नम्बरमा 97341-40556-मा सम्पर्क गर्न सक्नेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *