10 किलो गाँजा सहित एकजना पक्राउ

सिलगढी : मतिगढा थाना पुलिसले छापामार अभियान चलाएर एकजना महिला डिस्ट्रिब्युटरलाई पक्राउ गरेको दोस्रो दिन डिस्ट्रिब्युटरको डिलेभरी बोइलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति कुचबिहार निवासी रतन दासको रूपमा चिन्हित गरिएको छ। स्मरण रहोस्, मतिगढाको सुकटी गोडाउन इलाका निवासी जगतार साहनीले आफ्नो घरमै गाँजाको फ्याक्ट्री खोलेका थिए। जगतार साहनीले बाहिरबाट गाँजा मगाएर घरमै गाँजाको ससाना प्याकेट बनाएर सिलगढीको मार्केटमा बेच्ने गर्थिन्। यसबारे मतिगढा थाना पुलिसले थाहा पाएपछि गत शुकबार राति जगतार साहनीको घरमा अभियान चलाएको थियो। घरमा गाँजाको प्याकेट तयार गरिरहेको अवस्थामा तिनलाई पक्राउ गरेको बताइएको छ। यसपछि गोप्य सूचनाको आधारमा मतिगढा थाना पुलिसले गत राति अभियान चलाएर रतन दासलाई पक्राउ गरेको छ। पुलिसले आरोपीबाट मोठ 10 किलो गाँजा पनि उद्धार गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार रतन दासले दुईवटा ब्यागमा कुचबिहारबाट गाँजा ल्याएर मतिगढा आइपुगेका थिए। तिनी सम्भवतः जगतार साहनीलाई उक्त मादक पदार्थ डिलेभरी गर्न आएका थिए। पक्रा परेका व्यक्तिलाई आज सिलगढी अदालतमा पेश गर्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes