10 लाख रुपियाँको नकली लटरी सहित युवक पक्राउ

खोरीबारी : नकली लटरी तस्करी गर्ने एकजना युवकलाई पुलिसले पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक खोरीबारीको डाङ्गुजोत निवासी 20 वर्षीय प्रेम कुमार शाहको रूपमा चिन्हित गरिएको छ।

पुलिस सूत्रले दिएको जानकारी अनुसार नकली लटरीको तस्करी गरिरहेको  गोप्य सुइँको पाएपछि पुलिसले अभियान चलाएर खोरीबारीबाट सिलगढी जाने सडकबाट एउटा वाहनलाई जफत गरेर छानबीन गर्दा धेरै मात्रामा नकली लटरी उद्धार गरेको बताइएको छ। पुलिसले 10 लाख रुपियाँको नकली लटरी सहित वाहन चालकलाई पक्राउ गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetbetvolemobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişchild pornesrar satın alvdcasinomatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişpusulabet güncel girişcasibomjojobetsuperbetin girişpusulabetvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes