10 सूत्रीय मागमा केपीपी-द्वारा फाँसीदेवाको बीडीओलाई ज्ञापन

फाँसीदेवा : कामतापुर पिपल्स पार्टीले 10 सूत्रीय मागमा आज फाँसीदेवाको बीडीओलाई एउटा ज्ञापन पत्र चढायो। केपीपी-का सदस्यहरूले आज फाँसीदेवा बजारबाट र्‍यालीको माध्यमद्वारा बीडीओ कार्यालयमा पुगेपछि बीडीओसित भेट गरेर एउटा ज्ञापन पत्र चढाए। उक्त र्‍यालीमा केपीपी-को केन्द्रीय र जिल्ला कमिटीका नेतृत्वहरू उपस्थित थिए। उक्त ज्ञापन पत्रमा पुलिसको सन्त्रास चाँडै बन्द गरिनुपर्ने, कामतापुरीमाथि सानी आमाले जस्तो व्यवहार बन्द गर्नुपर्ने, फाँसीदेवाको 153 नम्बर बुथ अन्तर्गत महिला-पुरुषको सन् 2018-2020 सम्मको 100  दिनको कामको रुपियाँ, 60 देखि 70 जनालाई (प्राप्य) मजदुरीबाट वञ्चित गर्ने तत्कालीन ग्राम पञ्चायत सदस्य एवम् सुपरभाइजरविरुद्ध कानुनी कार्वाही गरिनुपर्ने, खाना पकाउने ग्यास सिलेन्डर मूल्य वृद्धिमा रोक लगाउने व्यवस्था गर्नुपर्ने लगायत मोठ 10 सूत्रीय माग उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet güncel girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetimajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsekabet girişgrandpashabet girişjojobet girişmarsbahis girişsekabetbetgitcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahismercurecasinobetbeycasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabet Built with ❤︎ by appycodes