10 वटा चियाबगानका श्रमिकहरूले 12 तारिकसम्ममा रुपियाँ नपाए म ठुलो निर्णय लिनेछु : अनित थापा

खरसाङ : गत 19 दिनदेखि बन्सल कम्पनी अधीनस्थ 10 वटा चियाकमानका श्रमिकहरूले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको ट्रेड युनियनको नेतृत्वमा वेतन पाउनुको निम्ति संघर्ष गरिरहेका छन्। दैनिक रूपमा गेट मीटिङ चलिरहे तापनि हालसम्म व्यवस्थापकले कानमा तेल हालेर बसिरहेका छन्। श्रमिकहरू भन्छन्, मालिक पक्षले 202 रुपियाँ पनि दिनसकेको छैन। हामी भोकै छौँ। गरिब रोएको आँशु लाग्छ। यसै मुद्दालाई लिएर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले बन्सल कम्पनी अनि प्रशासनलाई मीडिया मार्फत् सचेत गराउँदै 12  तारिकको अवधिमा बन्सल कम्पनीले श्रमिकहरूको पैसा भुक्तान नगरे म ठुलो निर्णय लिने चेताउनी दिएका छन्। तिनले श्रमिकहरूको पक्षमा बोल्दै भने,  गत 2 महिनादेखि बन्सल कम्पनी अन्तर्गत पर्ने 10 वटा चियाकमानका श्रमिकहरूले पैसा पाएका छैनन्। तिनीहरू भोकै छन्। आफूले प्रशासनलाई यस सम्बन्धमा अवगत गराए तापनि हालसम्म यसको सुनवाई भएको छैन। यदि 12 तारिक भित्रमा पनि श्रमिकहरूले रुपियाँ पाएनन् भने म ठुलो निर्णय लिनेछु भनी तिनले बताए। तिनले अझ भने, चियाबारी हाम्रो हो। हाम्रो श्रमिकहरूले सबै काम जान्दछ। यदि कम्पनीले केही गरेन भने हाम्रो श्रमिकहरूले नै चियाकमान चलाउनेछ जसरी लङभ्यू, पानीघट्टा चियाबारी चलाए। चियाबगान चलाउनु सक्दैन भने हामी चियाबगानलाई बस्तीमा परिणत पनि गर्न सक्नेछौँ भन्दै अनित थापाले चेताउनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetpusulabetmatbet güncel girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes