11 मईदेखि 3 दिनसम्म नेपाल सीमा बन्द

नक्सलबारी : नेपालमा स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर भोलि बुधबार 11 मईदेखि आगामी 13 मईसम्म सीमा सिल रहने भएको छ। नेपालको झापा जिल्ला प्रशासन कार्यालयद्वारा जारी गरिएको एउटा विज्ञप्तिअनुसार स्थानीय तह निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गर्नको लागि भारतसँग सीमा जोडिएको झापा जिल्लाका सम्पूर्ण सीमा नाकाहरू आगामी 13 मई राति 12 बजीसम्म बन्द रहने जनाइएको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *