125 जोडी बाँधिए वैवाहिक बन्धनमा

अलिपुरद्वार : अलिपुरद्वार जिल्ला पुलिसको तत्वावधानमा कालचिनी थाना परिसरमा सामूहिक विवाहको आयोजना गरियो। उक्त कार्यक्रममा अलिपुरद्वारको विभिन्न चियाकमानको 125 जोडी बेहुला-बेहुली वैवाहिक बन्धनमा बाँधियो। यस अवसरमा अलिपुरद्वार जिल्ला पुलिस अधीक्षक नागेन्द्रनाथ त्रिपाठी, जिल्लाशासक सुरेन्द्र कुमार मीणा, अतिरिक्त पुलिस अधीक्षक कुन्तल ब्यानर्जी, जिल्ला परिषद्का मेन्टर मोहन शर्मा, कालचिनीको बीडीओ भूषण शेर्पालगायत अन्य शीर्ष व्यक्तिहरू उपस्थित थिए।


 


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.