12 वर्षीय नाबालिका छात्रालाई प्राइभेट ट्यूशन टीचरले जबर्जस्ती दुष्कर्म गरेको आरोप, शिक्षक पक्राउ

सिलगढी (निसं) : सातौ श्रेणीमा पढ्ने 12 वर्षीय एकजना नाबालिका छात्रालाई जबर्जस्ती दुष्कर्म गरेको आरोपमा एकजना प्राइभेट ट्यूशन टीचरलाई पुलिसले पक्राउ गरेको छ। यो घटना सिलगढीको भक्ति नगर थाना एक्तियाशाल इलाकाको हो। आरोपी शिक्षक गौरांग गोपाल हालदार (73) लाई भक्ति नगर थाना पुलिसले लिखित अभियोगको आधारमा पक्राउ गरेको छ। तिनी 39 नम्बर वार्ड शिवरामपल्ली निवासी हुन्। प्राप्त जानकारी अनुसार प्राइभेट ट्यूशन टीचर गौरांग गोपाल हालदार इंग्लिश विषयको शिक्षक हुन्। सातौ श्रेणीमा पढ्ने एकजना नाबालिका छात्रा इंग्लिशको ट्यूशन पढ्नका लागि गत एक महिनादेखि गौरांग गोपाल हालदार कहाँ गइरहेका थिए। गत केही दिनदेखि शिक्षक गौरांग गोपाल हालदारको घरमा तिनकी पत्नी नभएको समयमा तिनले नाबालिका छात्रालाई अलग-अलग समयमा ट्यूशन पढ्नको लागि बोलाउँथे। यसपछि पढाईको नाममा शिक्षकले छात्रासित अभद्र व्यवहार गर्थे। हिज पनि शिक्षक गौरांग गोपाल हालदारले नाबालिगा छात्रालाई एक्लै हुँदा पढ्न बोलाएर जबर्जस्ती दुष्कर्म गर्ने प्रयास गरेको आरोप लगाइएको छ। तथापि नाबालिका छात्रा कुनै प्रकारले त्यहाँबाट भागेर आफ्नो घरमा पुगिन् अनि आमालाई घटनाबारे विस्तृत रूपमा बताइन्। यसपछि नाबालिकाको परिवार पक्षले भक्ति नगर थानामा शिक्षक विरूद्ध लिखित अभियोग दर्ता गरेपछि पुलिसले आरोपी शिक्षक गौरांग गोपाल हालदारलाई नाबालिकासित जबर्जस्ती दुष्कर्म गरेको आरोपमा पोस्को एक्ट अन्तर्गत मामिला दर्ता गरेर आज जलपाइगढी अदालतमा पेश गऱ्यो। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes