12 वर्षीय नाबालिगाको हत्यारा पक्राउ

सिलगढी: 12 वर्षीय नाबालिगाको अपहरण गरेर हत्या गर्ने आरोपी मनोज रायलाई 3 महिना पछि सिलगढीको प्रधान नगर थाना अनि एसओजी-ले संयुक्त अभियान चलाएर अन्तत: पक्राउ गर्न सफल भएको छ। हत्याको आरोपीलाई पुलिसले गत तीन महिना अघिदेखि पक्रिनको लागि आन्ध्रप्रदेश, कर्नाटक, केरलाको विभिन्न ठाउँमा अभियान चलाए तापनि तिनी पुलिसको पञ्जामा पर्न सकेको थिएन। तथापि ज्वाईं मनोज रायलाई अन्तमा बंगाल-असम बार्डरबाट पुलिसले पक्राउ गरेर सिलगढी ल्याइपुऱ्याए पछि आज तिनलाई सिलगडी अदालतमा पेश गरियो। स्मरण रहोस, गत वर्ष 5 दिसम्बर 2022 को दिन सिलगढीको जमाई बजारका 12 वर्षीय छात्रा स्कुलबाट घर नफर्किएपछि परिवारका सदस्यहरूले खोजबिन गर्दा पुलिसले सीसीटीभी फुटेजको आधारमा छिमेकीको ज्वाईं मनोज रायसित बाईकमा बसाएर लगेको थाहा पाए पछि तिनको लगातार खोजी गरिरहेको थियो। यसैगरी, नाबालिकाको शव सुकनाको जंगलबाट पुलिसले केही सडेको अवस्थामा उद्धार गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetbycasino girişbycasinocasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes