12 जना रोगीहरू उपचारको लागि सभासद सूरज राईको पहलमा सिक्किम प्रस्थान

दार्जिलिङ (निसं): कञ्चनजङ्घा ट्रस्ट अनि प्रोजेक्ट रिचिङ आउटको संयुक्त आयोजनामा दार्जिलिङ करनल भिल्लामा गत 24 जुलाईको दिन भएको स्वास्थ्य जाँच शिविरमा जाँच गरेपछि त्यहाँबाट मणिपाल रेफर गरिएका बिमारीहरु मध्ये 12 जना उपचारको निम्ति आज सिक्किम प्रस्थान भएको छ। जाँच शिविरबाट 150 भन्दा धेरै रोगीहरुलाई मणिपाल रेफर गरिएको थियो जसमध्ये 75 जना तकभर समष्टिबाट रहेको थियो। ती 75 जना मध्ये आज पहिलो चरणमा 12 जनालाई सभासद सूरज राईको पहलमा मणिपाल पठाएको छ भने यसरी नै पालै-पालो तिनीहरू सबैलाई पठाउने कार्य गरिने सभासद सूरज राईले बताएका छन्।

यसवाहेक, अन्य समष्टिको केही रोगीहरु अगावै सिक्किम मणिपाल पुगिसकेका छन्। त्यसमध्ये कतिजना रोगीहरु उपचार गराएर पनि घर फर्की सकेका छन्। उपचार गराएर सीआरएच मणिपालबाट फर्किएका धेरै मानिसहरूले अस्पतालमा भएको उच्च स्तरीय जाँच साथै उपचार अनि हेर-चाहको खुल्ला हृदयले प्रशंसा गरिरहेको छ भने अध्यक्ष बिमल गुरुङ, प्रोजेक्ट रिचिङ आउटको निर्देशक बासु राईको मानवीय कार्यप्रति आभार प्रकट गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetmatadorbetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes