१२ नम्बर वार्डमा मानिसहरूलाई मैला फ्याँकने डस्बिन वितरण

सिलगढ़ी : सिलगढ़ी नगर निगमको 12 नम्बर वार्डका पार्षद नन्टु पालले साफ-सफाईलाई लिएर धेरै सक्रिय रूपले आफ्नो भूमिका निर्वाह गरिरहेका छन्। हाल 12 नम्बर वार्डलाई सफा-सुग्घर राख्ने उद्देश्य लिएर यसको लागि मानिसहरूलाई अपिल गर्दै तिनीहरूलाई मैला फ्याँक्नको लागि डस्बिन वितरण गरिरहेका छन्। यसैक्रमा आज बिहान पनि तिनले 12 नम्बर वार्डमा गएर मानिसहरूलाई हरियो तथा नीलो रंगका डस्बिनहरू वितरण गरे। यस अवसरमा तिनले घरको प्रत्येक दिनको साग- सब्जीको मैला, उब्रेको खाना तथा गलनशील पदार्थहरूलाई हरियो रंगको बाल्टीमा अनि प्लास्टिक, शिशाको बोतल, थर्माकोलका सामान लगायत अन्य सुख्खा पदार्थहरूलाई नीलो रंगको बाल्टीमा हालेर मैला उठाउन आउने नगरनिगमको गाड़ीमा हालेर फ्याँकी दिने अपिल गरे। तिनले घरका मैला-कुचैलालाई सड़कमा नफ्याँकी दिने सबैसँग आह्वान गरे। यस अवसरमा आफ्नो वार्डलाई सफा राख्नको लागि यस प्रकारको अभियान चलाइएको पार्षद नान्टु पालले बताए। यदि सड़कमा घरका मैला-कुचैला फ्याँकेको भेट्टाइए तिनीविरूद्ध नगर निगमको सहायतामा जरिमाना लगाइने प्रावधान रहेको तिनले जानकारी गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoholiganbetmatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetcratosroyalbetjojobetradissonbet girişholiganbetholiganbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetbettiltmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetsahabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasino Built with ❤︎ by appycodes