12 नम्बर वार्ड तृणमूल युवा कङ्ग्रेसको पहलमा डे नाइट सर्ट क्रिकेट टुर्नामेन्टको आयोजना

सिलगढी : 12 नम्बर वार्ड तृणमूल युवा कङ्ग्रेसको पहलमा आज डे नाइट सर्ट क्रिकेट टुर्नामेन्टको आयोजना गरियो। सिलगढीको 12 नम्बर वार्डको बसन्ती पुजा मैदानमा आयोजित उक्त टुर्नामेन्टको डेपुटी मेयर रञ्जन सरकार र बोरो चेयरम्यान आलम खानले विधिवत् रूपमा उद्घाटन गरे। यस अवसरमा टाउन 2 का अध्यक्ष राजु दास, वार्ड पार्षद बासुदेव घोष, वार्ड तृणमूल युवा कङ्ग्रेसका अध्यक्ष सौकत दे उपस्थित थिए। यस टुर्नामेन्टमा मोठ 16 वटा टोलीले अंश ग्रहण गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *