12 नम्बर वार्ड उत्सव “सुचिन्तन” आजदेखि शुरू

सिलगढी : सिलगढी नगरनिगमको वार्ड नम्बर 12-को वार्ड उत्सव सुचिन्तन आजदेखि शुरू भयो। एउटा भव्य शोभायात्राको साथमा आजदेखि उक्त वार्ड उत्सवको शुभारम्भ भयो। यस अवसरमा 12 नम्बर वार्ड पार्षद नान्टु पाल, मञ्जुश्री पाल, वार्ड निवासीलगायत विद्यार्थीहरू उपस्थित थिए। उक्त वार्ड उत्सव अवधि दिनहुँ विविध कार्यक्रमहरूको आयोजना गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibomcasibom 726casibomOnwincasibom girişcasibombaywingrandpashabet girişholiganbetjojobet giriş