12 अक्टोबरको त्रिपक्षीय बैठकले गोर्खाहरूको समस्या समाधानबारे सकारात्मक पहल गर्नेछ : सांसद राजु विष्ट

सिलगढी : दार्जिलिङका सांसद राजु विष्ट आज दिल्लीबाट विमानमार्फत् बाघडुग्रा विमानअड्डामा ओर्लिएपछि पत्रकारहरूसितको कुराकानीमा तिनले देशका गृह मन्त्रालयद्वारा आगामी 12 अक्टोबरको दिन गोर्खाहरूको समस्यालाई लिएर त्रिपक्षीय बैठक डाकेको बताए। उक्त त्रिपक्षीय बैठक सम्पन्न हुनु पहाड़, तराई-डुवार्सका मानिसहरूको लागि खुसीको खबर रहेको तिनले बताए। नयाँ दिल्लीको नर्थ ब्लकमा गृहमन्त्रालयको आयोजनामा आगामी 12 अक्टोबर अपरान्ह 4 बजीदेखि पहाड़को समस्या समाधानको निम्ति गृहमन्त्री अमित शाहको सभापतित्वमा उक्त त्रिपक्षीय बैठक सम्पन्न हुने भएको छ। उक्त बैठक फलप्रद रहने सांसद विष्टले सम्भावना व्यक्त गरेका छन्। तिनले बताएअनुसार सीपीएम अनि कङ्ग्रेसको समयमा पहाड़को राजनीतिक समस्यालाई लिएर कुनै प्रकारको पहल नगरेर रेड कार्पेटको मुनि दबाएर राखेको थियो भने प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा कार्पेटमुनि दबाएर राखेको समस्यालाई बाहिर निकालेर त्यसको समाधान गर्ने प्रयास भइरहेको छ। तिनले 12 अक्टोबरको दिन हुने बैठक जीटीएको लागि नभएर गोर्खाहरूको समस्या समाधानको लागि गरिने भएको दावी गर्दै उक्त बैठकमा पहाड, तराई, डुवर्सको समस्या समाधानको मार्गको निम्ति डायलग शुरू हुने जसमा यसपल्ट डुवर्सका प्रतिनिधिलाई पनि बैठकमा बोलाइएको तिनले जानकारी दिए। उक्त बैठकमा पहाडका भाजपाको सहयोगी दलहरू लगायत केही विधायकहरूले अंश ग्रहण गर्नेछन् भने जीटीएको चौकी ताक्ने पहाडका अन्य कतिपय दललाई उक्त वार्तामा गृहमन्त्रालयको तर्फबाट नबोलाइएको कुरा एउटा प्रश्नको जवाबमा सांसद विष्टले पत्रकारहरूलाई जानकारी गराए। त्रिपक्षीय बैठकमा यदि कोही पनि भाग लिन चाहन्छ भने तिनीहरूले आफूलाई अवगत गराएको खण्डमा गृह मन्त्रालयसित कुराकानी गरेर तिनीहरूलाई उक्त बैठकमा सामेल गराउने प्रयास गर्नेछु भनी सांसद विष्टले बताए। अर्कोतिर, राज्यका मुख्यमन्त्री दोस्रोपल्ट चुनाउ लडेर आधिकारिक रूपमा मुख्यमन्त्री बनेकोमा कटाक्ष गर्दै तिनले शुभकामना दिए। ममता ब्यानर्जी आधिकारिक रूपमा मुख्यमन्त्री भएपछि पनि राज्यमा हिंसा नरोकिएको आरोप लगाउँदै यस प्रकारको हिंसा बन्द हुनुपर्ने तिनले बताए। बाघडुग्राबाट सांसद राजु विष्ट वाहनमा सवार भएर सोझै दार्जिलिङतर्फ प्रस्थान गरे भने दार्जिलिङ पुग्नअघि तिनलाई खरसाङमा गोरामुमो तथा भाजपाद्वारा स्वागत जनाइयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetgoo girişbetgooJojobetcasibom Built with ❤︎ by appycodes