12 परिवार बिमल गुरूङ खेमामा सामेल

मिरिक: मिरिकको गोपाल धारा-सियोक क्षेत्रमा आज गोजमुमो अध्यक्ष बिमल गुरूङले परिभ्रमण गरे। यस अवसरमा स्थानीय संगम राई र सोम छिरिङ शेर्पाको नेतृत्वमा यस क्षेत्रमा 12 परिवारले अनित थापा – बिनय तामाङको नेतृत्व छोडेर बिमल गुरुङलाई समर्थन जनाएर पार्टीको झण्डा ग्रहण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *