12 सूत्रीय मागमा नक्सलबारी भाजपा मण्डलद्वारा ज्ञापन

नक्सलबारी : सिलगढी महकुमा परिषदको विभिन्न पञ्चायतको बोर्ड गठन भए तापनि इलाकाको विविध विकासमूलक कार्य थाँतीमा रहेको छ। यसैले ती थाँतीमा रहेको विविध विकासमूलक कार्यलाई तीव्रता दिनको लागि नक्सलबारी भाजपा मण्डलले आज 12 सूत्रीय माग गर्दै एउटा र्‍याली निकाल्नको साथै कलेक्टिभ डेभलपमेन्ट अफिसरलाई भेटेर एउटा ज्ञापन पत्र पनि चढायो। उक्त ज्ञापन पत्रमा नक्सलबारीमा सलिड वेस्ट म्यानेजमेन्ट योजना शुरू गरिनुपर्ने, नक्सलबारी माछा बजारको विकास, बजार तथा कलेजको सडक, रोड लाइट, बातारिया नदीको लकगेटको मरमति लगायत अन्य विविध माग उल्लेख गरिएको छ। मण्डल सभापति शत्रुघ्न सहानीले भने, आज नक्सलबारी भाजपा मण्डलले 12 सूत्रीय मागमा ज्ञापन पत्र चढाएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagamingjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet girişmatbet güncel girişpusulabet girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahiscasinoroyalbetsalvadorpalacebetteosbet1winromabetgameofbetradissonbetbetplaygrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet girişcasibom Built with ❤︎ by appycodes