13 दिनदेखि छोरी सहित गृहिणी निखोज, स्वास्नी र छोरीको खोजीमा लोग्ने

राजगञ्ज : गत 13 दिनदेखि छोरी सहित स्वास्नी निखोज भएकोले लोग्ने तिनीहरूको खोजीमा यताउता भौतारिरहेका छन्। उक्त घटना राजगञ्ज ब्लकको आमबारी ब्यारेज संलग्न कामारभिटा गाउँको हो। निखोज महिलाको नाम सुमना दास (26) र छोरीको नाम ब्युटी दास (6) बताइएको छ। तिनीहरू निखोज भएको बारे लोग्नेले आमबारी आउटपोस्टमा अभियोग दर्ता गरेको छ। निखोज महिलाको लोग्ने राणा दासले बताएअनुसार तिनी दैनिक मजदुरीको काम गर्ने गर्छन्। तिनको परिवारमा स्वास्नी र 3 जना सन्तान छन्।  गत 13 फरवरीमा फाटापुकुर जान्छु भनेर स्वास्नी सुमनाले सानो छोरीलाई लिएर घरबाट निस्केकी थिइन्। आफू काममा गएको थिए भने कामबाट घर फर्किआउँदा स्वास्नी फर्किनआएको थाहा पाए। रात परिसक्दा पनि स्वास्नी घरमा फर्कि नआएपछि आफन्तहरूकहाँ खोजी गरे तापनि तिनको कुनै पत्तो लागेन। यसपछि आमबारी आउटपोस्टमा स्वास्नी तथा छोरी निखोज भएकोबारे अभियोग दर्ता गरे तापनि घटनाको 13 दिन बितिसक्दा पनि तिनीहरूको कुनै पत्तो लागेको छैन। यदि कसैले ती दुईजनालाई कतै देखेको खण्डमा 89180-05159 नम्बर सम्पर्क गर्ने राणा दासले अपील गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabet girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetholiganbetgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetgrandpashabetjojobetstreameastbahiscasinoholiganbetgrandpashabetpusulabetvdcasinoMercurecasinobetsalvadoronwinbetgit girişsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetbetgitazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişgrandpashabet güncel girişjojobet güncel giriştipobetjojobet girişholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbet girişibizabet girişibizabetgameofbet girişgameofbetesbetgrandpashabet girişbetbeygrandpashabetbetbey giriştambet giriştambet giriştambettambetwbahis girişDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetesbetcasibomwbahiscasibomcasibomgrandpashabetstreameastgrandpashabet güncel giriş Built with ❤︎ by appycodes