13 नम्बर वार्डलाई मोडल वार्डको संज्ञा दिएपछि तृणमूल र भाजपा प्रार्थीमाझ वाद-विवाद

सिलगढी : सिलगढी नगरनिगम चुनाउ प्रचारको आज अन्तिम दिन हो। यसैले आज बिहानैदेखि सबै राजनैतिक पार्टीका प्रार्थीहरूले जोडतोडले चुनाउ प्रचार गरिरहेका छन्। यसै क्रममा सिलगढी 13 नम्बर वार्डका भाजपा उम्मेद्वार भूषण जैनले आज वार्डको विभिन्न इलाकामा पुगेर चुनाउ प्रचार गरे। चुनाउ प्रचार अवधि तिनले 13  नम्बर वार्डलाई मोडल वार्ड भन्ने पूर्व पार्षद तथा 13 नम्बर वार्डका तृणमूल प्रार्थी मानिक दे-लाई कटाक्ष कस्दै भने, 13 नम्बर वार्डका मानिसहरू हालसम्म जमिनी समस्याहरूसित जुझिरहेका छन्। उक्त वार्डको हाई ड्रेनमा पानी जम्ने स्थिति यथावत रहेको छ भने वार्डका मानिसहरूले विविध समस्या भोग्न परिरहे तापनि तृणमूलका पूर्व पार्षदले यस वार्डलाई मोडल वार्ड भन्ने गर्दछ भन्दै तिनले व्यङ्ग्य कसे। अर्कोतिर, भाजपा उम्मेद्वार भूषण जैनले उठाएको प्रश्नको जवाब दिँदै तृणमूल कङ्ग्रेसका पूर्व पार्षद मानिक दे-ले भने, केही मानिसहरूले चुनाउको समयमा बाहिरबाट आएर विभिन्न कुराहरू गर्ने गर्दछन्। उक्त वार्डका मानिसहरूले तिनलाई ठिकसँगले नचिन्ने गरेको साथै वार्डको विषयमा केही जानकारी नभएका मानिसले उक्त वार्ड मोडल वार्ड रहेको विषयमा प्रश्न चिन्ह खड़ा गरिरहेको मानिक दे-ले बताए। वार्डमा केवल राम्रो बाटो, बिजुलीको व्यवस्था, जल निकासी व्यवस्थाले मात्र मोडल वार्ड बन्दैन, तर वार्डमा रहेको स-साना समस्याहरूको समाधान गर्नाले उक्त वार्ड मोडल वार्ड बन्ने तिनले बताए। गत 5 वर्षदेखि वार्डको स-साना समस्याहरूको समाधान गरिदिएकोले 13 नम्बर वार्ड सिलगढीको नगरनिगमको 47 वटा वार्डहरूमध्ये एउटा मोडल वार्ड हो भनी तिनले बताए। 13 नम्बर वार्डका जनताले आगामी 12 फरवरीमा सम्पन्न हुने नगरनिगम चुनाउमा तृणमूल कङ्ग्रेसको पक्षमा मतदान गरेर दोस्रोपल्ट आफूलाई सेवा गर्ने मौका दिनेछ भनी तिनले विश्वास व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobet güncel girişmatadorbetpornograndpashabetpusulabetchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetinbetplaygrandpashabetbahiscomromabetcasinolevantamgbahis girişcasibomtambetcasinowon girişcasibomgrandpashabetgrandpashabet girişpusulabet girişsekabet girişchild pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibomjojobetJojobetJojobet Built with ❤︎ by appycodes