14 जुलाईमा सिलगढी बार एसोसिएशन र बङ्ग्लादेशको ढाका लायन्स क्लब बीच मैत्री एक दिवसीय फुटबल टुर्नामेन्टको आयोजना गरिने

सिलगढी : भारत-बङ्ग्लादेश बीच सम्बन्ध अझ राम्रो तथा बलियो बनाउने उद्देश्य लिएर पहिलोपल्ट सिलगढीको कञ्चनजङ्घा स्टेडियममा सिलगढी बार एसोसिएशन र बङ्ग्लादेशको ढाका लायन्स क्लब बीच मैत्री एक दिवसीय फुटबल टुर्नामेन्टको आयोजना गरिने भएको छ। आगामी 14 जुलाईको दिन उक्त टुर्नामेन्टको आयोजना गरिने भएको छ। प्राप्त जानकारी अनुसार बङ्ग्लादेशको ढाका लायन्स क्लबको तर्फबाट एक दिवसीय मैत्री फुटबल टुर्नामेन्ट खेल्ने प्रस्ताव पाएपछि सिलगढी बार एसोसिएशनले सहमति जताउँदै सिलगढीको कञ्चनजङ्घा स्टेडियममा मैत्री फुटबल टुर्नामेन्टको आयोजना गरिने भएको छ। यस टुर्नामेन्टमा सिलगढीका मेयर गौतम देव, डेपुटी मेयर रञ्जन सरकार, सांसद राजु विष्ट, एसडीओ प्रियङ्का सिंह, पुलिस कमिश्नर अखिलेश कुमार चतुर्वेदी सहित बङ्ग्लादेशको सुप्रीम कोर्टका न्यायाधीश मुख्य अतिथिको रूपमा उपस्थित रहनेछन्। यस विषयमा सिलगढी बार एसोसिएशनका सचिव आलोक धाराले भने, पहिलोपल्ट सिलगढी बार एसोसिएशन र ढाका लायन्स क्लबबीच मैत्री एक दिवसीय फुटबल टुर्नामेन्टको आयोजना गरिने भएको छ। यसको तयारी भइसकेको छ। यस टुर्नामेन्टको माध्यमद्वारा भारत-बङ्ग्लादेश बीचको सम्बन्ध अझ प्रगाढ हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet girişcasibom Built with ❤︎ by appycodes