150 परिवारलाई खाद्य सामग्रीहरू वितरण

सिलगढी : मतिगढा ब्लक 2 को निश्चिन्तपुर चियाकमानमा बेथेल चर्चको सहयोगमा आज 150 परिवारहरूलाई खाद्य सामग्रीहरू वितरण गरियो। यस अवसरमा मतिगढा-नक्सलबारी एसेम्बली को-अर्डिनेटर खगेश्वर राय,  एसआई सुबोध विश्वास लगायत अन्य शीर्ष व्यक्तिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *