15 अगस्तमा राउन्ड टेबल इन्डिया-को पहलमा ‘नाइट्स इन खाकी’ कार्यक्रमको आयोजना गरिने

सिलगढी : स्वतन्त्रताको 75औँ वर्ष पुरा भएकोमा केन्द्र सरकारद्वारा देशभरिमै आजादीको अमृत महोत्सव मनाइरहेको छ। यसै क्रममा राउन्ड टेबल इन्डियाको पहलमा सिलगढी मेट्रोपोलिटनका पुलिस कर्मीहरूलाई सम्मान जनाउन नाइट्स इन खाकीनामक एउटा कार्यक्रमको आयोजना गर्ने भएको छ। उक्त कार्यक्रम अन्तर्गत 75औँ स्वतन्त्रता दिवस मनाइने साथै निस्वार्थ भावले सिलगढी सहरका मानिसहरूको सुरक्षाको लागि दिन-रात लागिपरेका मेट्रोपोलिटनका पुलिस कर्मीहरूलाई सम्मान जनाइनेछ। यसको साथै 15 अगस्तको दिन विविध सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिने डीसीपी जय टुडूले जानकारी दिएका छन्। यस विषयमा राउन्ड टेबल इन्डियाका सदस्यहरूले बताएअनुसार 75औँ स्वतन्त्रता दिवसको अवसरमा आफूहरूलाई रक्षा गर्ने पुलिस कर्मीहरूलाई नाइट्स इन खाकी कार्यक्रम अन्तर्गत सम्मानित गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetcasibomxslotcasinoroyaltipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomgrandpashabet girişholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyon Built with ❤︎ by appycodes