15 अगस्तमा सूर्यनगर स्पोर्टिङ क्लबको तर्फबाट रन फर लाइफ म्याराथान 2023-को आयोजना गरिने

सिलगढी : आगामी 15 अगस्तको दिन सूर्यनगर स्पोर्टिङ क्लबको तर्फबाट रन फर लाइफ म्याराथान 2023-को आयोजना गरिने भएको छ। सिलगढी जर्नलिस्ट क्लबमा आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर संगठनका सदस्यहरूले यसबारे जानकारी दिएका छन्। उक्त म्याराथान दौड मल्लागढीको खुदीराम सालिग अघिबाट शुरू गरेर डाबग्राम सूर्यनगर स्पोर्टिङ क्लबमा पुगेपछि समापन गरिनेछ। उक्त म्याराथानमा महिला-पुरुष दुवैले अंश ग्रहण गर्न सक्नेछन्। लगभग 7 किलोमिटरको उक्त म्याराथान दौडमा सबै उमेरका मानिसहरूले अंश ग्रहण गर्न सक्नेछन्। यसको लागि 50 रुपियाँ रेजिस्ट्रेसन फी राखिएको छ। उक्त म्याराथान दौडमा पहिलो पुरस्कार आकर्षक ट्रफी सहित 10 हजार रुपियाँ, दोस्रो पुरस्कार ट्रफी सहित 7 हजार रुपियाँ अनि तेस्रो पुरस्कार ट्रफी सहित 5 हजार रुपियाँ राखिएको छ भने आठौँ स्थानसम्मको लागि पुरस्कार राखिएको छ। म्याराथानमा सहरका प्रमुख खेलप्रेमी तथा खेलाडीहरूलाई संवर्द्धना जनाउनको साथै दिनभरिनै विविध सांस्कृतिक कार्यक्रम तथा बस अनि चित्र बनाऊ प्रतियोगिताको पनि आयोजना गरिने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinograndpashabet girişwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioesbetgrandpashabetradissonbet girişesbet girişpalacebetradissonbetbetplay girişpalacebet girişbetplaybetplay girişgrandpashabetgrandpashabet girişbetcio girişpusulabet girişchild pornimajbettipobetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetcashwinvdcasinoJojobetcasibomcashwin girişSekabet Built with ❤︎ by appycodes