15 वर्षपछि तीनधारेमा फुल्यो हात्ती सुँढ़े फूल

खरसाङ : खरसाङ महकुमा अन्तर्गत तीनधारेमा 15 वर्षपछि फुलेको छ फूल। तीनधारेको पुरानो अस्पताल पाखामा स्थानीय मदन नेवारको घर आँगनमा फुलेको छ उक्त फूल। यो फूल अहिले तीनधारे क्षेत्रका लागि आकर्षणको केन्द्र बनेको छ । सबैले मदन नेवारको घरमा रहेको उक्त हात्ती सुँढ़े फूलको नक्शा खिँचेर जाने गरेको देखिएको छ। टिस्टा टाइम्स-सित कुरा गर्दै मदन नेवारले यो फूलको बीऊ सन् 2005-मा एकजनाको घरमा फुलेको देखेर कालेबुङबाट ल्याएर राखेको बताउँदै यसको महत्व तेति याद थिएन तर अहिले फुलेपछि भने सबैजना आएर सोध्ने गरेको र सबैले फुलको फोटो खिँच्न थालेपछि अहिले यस फूलको महत्व निक्कै रैछ भन्ने लागेको बताएका छन्। मदन नेवारले यो फूलको वास्तविक नाम याद छैन तर नेपालीमा यसको नाम हामी ‘हात्ती सुँढ़े’ भनेर भन्छौं भनी बताए। यो फूलले गत अक्टोबर महिनादेखि नै फूल्न थालेको बताउँदै तिनले यसको जरामा साना-साना बीऊहरू पटतिर राखेको भए तापनि आफुले बिक्री भने नगरेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes