15 वर्षीय प्रीतिले व्हिलचेयरमा बाबुलाई लिएर लटरी बिक्री गरेर चलाउँदैछ परिवार

राजगञ्ज : राजगञ्ज ब्लक अन्तर्गत पर्ने आदर्शपल्लीको भेल्किपाड़ा निवासी 15  वर्षकी प्रीति दासले व्हिलचेयरमा आफ्नो बाबुलाई लिएर सडकमा घुमेर लटरी बेचेर आफ्नो परिवार चलाइरहेको छ। तिनका 55 वर्षीय बाबु रवि दास गत दुई वर्ष अघिदेखि हात-खुट्टा नचल्ने अवस्थामा रहेकोले सानी छोरी प्रीतिले बाबुलाई व्हिलचेयरमा विभिन्न ठाउँमा घुमाएर लटरी बेच्ने गर्दछ। लटरी बिक्री गरेर दिनहुँ लगभग 100-150 रुपियाँले नै हाल तिनको परिवारले गुजारा गरिरहेको छ। आर्थिक अभावले गर्दा रवि दासको हालसम्म उपचार गर्न सकिएको छैन। तिनी बिमार हुन अघि सुरक्षा गार्डको रूपमा काम गर्नेगर्थे। परिवारमा स्वास्नी, चारजना छोरीहरू रहेको थियो भने तीमध्ये तीनजनाको बिहे भइसकेको छ। तिनको स्वास्नीको मृत्यु भएकोले गर्दा हाल बाबु-छोरी मात्र बस्ने गर्दछन्। प्रीति दासले घरको आर्थिक अवस्था कमजोर रहेकोले गर्दा बाबुको उपचारको लागि सरकारसमक्ष आर्थिक सहयोगको गुहार लगाएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetStarzbetJojobetkargabetpusulabetpusulabetpokerklasStarzbetJojobetGrandpashabetmariobetGrandpashabeturfa konteynerşanlıurfa konteynergrandpashabet girişgrandpashabet girişpusulabet girişpusulabet girişVDCasinocasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbahiscasino1winromabetradissonbetcratosroyalbetmeritkingholiganbetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoHoliganbetbetparkpusulabetsekabetmatbetvdcasinobetciosekabetjojobetmarsbahisholiganbetjojobetimajbetgrandpashabetonwin girişsahabet girişDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabetkazandraavvabet girişavvabetperabetjojobetcasibomtipobetbetsalvadorpalacebetteosbetcasibomgrandpashabetjojobetholiganbetbettiltgrandpashabetcasibomholiganbetgrandpashabet girişgrandpashabet girişcasibombetplaygrandpashabet güncel girişbetsalvadorbetsalvador girişpalacebetpalacebet girişcasinowoncasinowoncasinomilyoncasinomilyon girişgameofbetgameofbet girişromabetromabet girişcasibomcasibom giriş Built with ❤︎ by appycodes