160 ग्राम ब्राउन सुगर सहित एकजना युवक पक्राउ

सिलगढी: सिलगढी मेट्रोपलिटनको स्पेशल अपरेशन ग्रुप एसओजी-ले गोप्य सूचनाको आधारमा मादक पदार्थ ब्राउन सुगर सहित एकजना बिक्रेतालाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी तापस सरकार सिलगढीको प्रधान नगर थाना अन्तर्गत समर नगर इलाका निवासीको रूपमा चिन्हित गरिएको छ। एसओजी टीमले तिनीबाट 2 वटा प्याकेटमा मोठ 160 ग्राम ब्राउन सुगर फेला पारेको छ। उक्त मादक पदार्थ ब्राउन सुगरको मूल्य लाखौ रूपियाँ रहेको बताइएको छ। प्राप्त जानकारी अनुसार पक्रा पर्ने तापस सरकारले गत 4 महीनादेखि प्रधान नगर अन्तर्गत विभिन्न इलाकामा लुकाएर मादक पदार्थको किन-बेच गर्ने काम गरिरहेका थिए।

तिनलाई पक्राउ गर्नको लागि एसओजी-को टीमले धेरै अघिदेखि प्रयास गरिरहे तापनि तिनी पुलिसको हातमा पर्न सकेको थिएन। यसैले यहाँको प्रधान नगर पुलिसको सहयोगमा गत साँझ एसओजी-ले आफै ब्राउन सुगर ग्राहकको भेषमा तापस सरकारलाई मल्लागढीमा बोलाएर ब्राउन सुगर सहित पक्राउ गरेको बताइएको छ। यसपछि तिनलाई प्रधान नगर थाना पुलिसको हातमा सुम्पिदिए पछि आरोपीमाथि एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेर आज सिलगढी अदालत पेश गरियो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetcasibomxslotcasibomtipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişvdcasino girişmeritkingmeritkingimajbet girişgrandpashabetholiganbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyon Built with ❤︎ by appycodes