16 अगस्तको दिन विधान मार्केट 24 घण्टा बन्द रहने, सांसद राजु विष्टले व्यवसायी समितिसित गरे बैठक

सिलगढी : सिलगढी विधान मार्केट व्यवसायी समिति अधीनस्थ दोकानको मालिकाना माग गर्दै आगामी 16 अगस्तको दिन विधान मार्केट 24 घण्टा बन्द रहने भएको छ। आज व्यवसायी समितिका सदस्यहरूले एउटा पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे जानकारी दिएका छन्। प्राप्त जानकारी अनुसार आगामी 16 अगस्त बिहान 11 बजी सिलगढीको मुख्य सडकमा महारैली निकालिइनेछ। उक्त रैली विधान रोडबाट शुरू गरेर सहरको विभिन्न पथहरूको परिक्रमा गरेपछि विधान मार्केटमा पुगेर समापन गरिनेछ। यस सम्बन्धमा विधान मार्केट व्यवसायी समितिका सचिव वापी साहाले भने, 16 अगस्तको दिन विधान मार्केट बन्द रहनेछ। आज दार्जिलिङका सांसद राजु विष्टसित कुराकानी भयो। तिनले आफूहरूको माग पार्लिमेन्ट तथा राज्य विधानसभामा उठाउने आश्वासन दिएका छन्। अर्कोतिर, आज सिलगढी विधान मार्केटमा विभाजन विभीषिका स्मृति दिवस पालन गरियो। उक्त कार्यक्रममा दार्जिलिङका सांसद राजु विष्ट मुख्य रूपमा उपस्थित थिए। यस अवधि सांसद विष्टले डा. विधान चन्द्र राय तथा नेताजी सुभाषचन्द्र बोसको सालिगमा माल्यार्पण गर्नको साथै सांसदले 14 अगस्तको भयावह दिनहरू स्मरण गरे। यसपछि तिनले विधान मार्केट व्यवसायी समितिको कार्यालयमा व्यवसायी संगठनका सदस्यहरूसित एउटा बैठक पनि गरे। यस अवसरमा तिनले भने, विधान मार्केटको स्वामित्वको मुद्दा विधायकको माध्यमद्वारा विधानसभामा उठाइनेछ। मैले व्यक्तिगत रूपमा यस मुद्दालाई संसदमा उठाउनको साथै भारत सरकारको माध्यमद्वारा राज्य सरकार तथा राज्यपाललाई अवगत गराउनेछु। यदि पश्चिम बंगालमा रोहिङ्ग्याहरूलाई पट्टे दिनसक्छ भने विधान मार्केटका व्यापारीहरूलाई किन पट्टा दिन सक्दैन भन्दै तिनले प्रश्न गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbetcashwinpalacebet girişbetplaycashwingrandpashabetsonbahissuperbetin girişholiganbetchild pornimajbetmatadorbetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetcashwinbettiltJojobetcasibomamgbahisSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes