16 नोभेम्बरदेखि स्कुल-कलेजहरू खोल्ने मुख्यमन्त्रीको निर्देश

सिलगढी : कोरोना महामारीले गर्दा गत डेढ वर्षदेखि सबै शैक्षिक संस्थानहरू बन्द रहेको थियो। विद्यार्थीहरूले घरमै बसेर अनलाइनको माध्यमद्वारा पढाइ गरिरहेका थिए। धेरै प्रतीक्षापछि राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले आगामी 16 नोभेम्बरदेखि स्कुल-कलेजहरू खोल्ने निर्देश दिएकी छन्। प्रथमतः 15 नोभेम्बरमा स्कुल-कलेजहरू खोल्ने निर्देश दिए तापनि त्यस दिन वीर विरसा मुन्डाको जन्मदिन रहेकोले आगामी 16 नोभेम्बरको दिन खोलिने भएको छ। हाल नवौँ, दसौँ, एघारौँ, बाह्रौँ र कलेजहरू खोलिनेछ भने परिस्थिति राम्रो भए अन्य क्लासहरू पुनः शुरू गरिने बताइएको छ। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी 5 दिने उत्तर बंगाल भ्रमणको लागि हिजो सिलगढी आइपुगेकी छन्। तिनले आज सिलगढीको उत्तरकन्यामा आयोजित प्रशासनिक बैठक अवधि मुख्य सचिव एचके द्विवेदीलाई स्कुल खोल्नेको लागि तयारी शुरू गर्ने निर्देश दिएकी छन्। यसको साथै तिनले मुख्य सचिवलाई स्कुल तथा कलेजहरूको साफ-सफाई गर्ने निर्देश दिएकी छन्। दुर्गा पूजापछि फेरि कोरोना संक्रमितहरूको संख्या बढ्दै गइरहेकोले यस्तो परिस्थितिमा स्कुल-कलेज लगायत शिक्षण संस्थानहरू खोल्ने विषयलाई लिएर अभिभावकहरू सोँचमा परेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24deneme bonusu veren sitelerholiganbetmarsbahiscasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes