17.51 करोड रुपियाँको सुनको बिस्कुटसहित 4 जना पक्राउ

सिलगढी : डीआरआई टीमले 17 करोड़ रुपियाँको सुनको बिस्कुटसहित 4 जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू राजस्थान निवासी क्रमैले राजुराम, सुनील कुमार, निशान्त कुमार र दीपक कुमारको रूपमा सामेल छन्। प्राप्त जानकारीअनुसार गोप्य सूचनाको आधारमा डीआरआई टीमले गत राति फुलबरी घोषपुकुर राष्ट्रिय राजमार्गमा अभियान चलाएर राजस्थान नम्बर भएको एउटा ट्रकलाई रोकेर छानबीन गर्दा एउटा ट्रली ब्यागमा लुकाएर राखेको 202 पीस सुनको बिस्कुट उद्धार गरेको बताइएको छ। उद्धार गरेको सुनको प्रत्येक बिस्कुटको ओजन 166 ग्राम रहेको छ भने यसको अनुमानित बजार मूल्य लगभग 17 करोड़ 51 लाख 71 हजार 168 रुपियाँ रहेको छ। ती चारजना व्यक्तिहरू एउटा ट्रकमा सवार भएर उक्त सुनको बिस्कुट इन्डो म्यान्मार बर्डर भएर गुवाहाटी, सिलगढी हुँदै राजस्थान लगिरहेको समय सिलगढीको फुलबारी घोषपुकुरमा डीआरआईको टीमले अभियान चलाएर पक्राउ गरेको बताइएको छ। डीआरआई टीमले आज ती चारैजना आरोपीलाई सिलगढी अदालतमा पेश गर्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinoSuperbetindeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasibom girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes